सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा थपियो निषेधाज्ञा

२०७८ जेठ ३०, ०३:५१ खबर संवाददाता

धनगढी: दार्चुलामा आगामी असार १० गतेसम्म निषेधाज्ञा थप गरिएको छ।

आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस अनुसार असार १० गतेसम्मका लागि थप गरिएको हो।

यसअघि जारी गरिएको निषेधाज्ञा आइतबार राती १२ बजे सकिदैछ भने जिल्ला प्रशासन कार्यालय दार्चुलाले गत वैशाख २५ गतेदेखि निषेधाजा जारी गरेको थियो।

 
कमेन्ट लोड गर्नुस