सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकै दिन रु १३ लाख आम्दानी

। फोटो स्रोत ।
२०७५ कार्तिक ७, ०२:२४ खबर संवाददाता

सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको स्थान वसन्तपुरमा पर्यटकको संख्या बढेपछि एकै दिन करीब रु १३ लाख आम्दानी भएको छ। भूकम्प गएको तीन वर्ष बितिसक्दा विस्तारै पुनःनिर्माणले गति लिइरहेको बेला पर्यटकको संख्यामा वृद्धि भएकाले आम्दानी बढेको हो। घुम्न आउने पर्यटकबाट मङ्गलबार मात्रै रु १३ लाख आम्दानी गरेको हनुमान ढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलले बताए। त्यास क्षेत्रमा घुम्न जाने सार्क राष्ट्रका पर्यटकले प्रवेश शुल्कबापत रु १ सय ५० तिर्नुपर्छ भने सार्कबाहेकका अन्य राष्ट्रका पर्यटकले रु एक हजार तिर्नुपर्छ।
 

कमेन्ट लोड गर्नुस