सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति भण्डारीद्वारा अर्को अध्यादेश जारी

२०७८ जेठ २३, ०४:५१ खबर संवाददाता

काठमाडौः राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ अध्यादेश जारी गरेकी छिन्।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य सस्थाको सुरक्षा सम्बन्धि अध्यादेश जारी भएको हो। मन्त्रिपरिषद्को सिफारीसमा आइतवार अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए।

कमेन्ट लोड गर्नुस