सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘नागिन ३’ का अभिनेता पर्ल पुरी बलात्कार आरोपमा पक्राउ

२०७८ जेठ २२, ०१:१६ खबर संवाददाता

एजेन्सी: भारतका चर्चित टेलिभिजन अभिनेता पर्ल वी पुरीलाई प्रहरीले बलात्कारको आरोपमा शुक्रबार राति पक्राउ गरेको छ। 

मुम्बइको वालिव प्रहरीले नागिन–३ फेम एक्टर पुरीविरुद्ध बलात्कार आरोप दर्ता गरेको छ।

आफूमाथि कारमा बलात्कार भएको र त्यो क्रम बारम्बार चलेको पीडितले बयान दिएको भारतीय अनलाइन आजतकले जनाएको छ।

कमेन्ट लोड गर्नुस