H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ असार १०, बिहिवार ०३:२६
Jun 24 2021, Thursday
03:26:19 AM

‘नागिन ३’ का अभिनेता पर्ल पुरी बलात्कार आरोपमा पक्राउ

विज्ञापन
खवर संवाददाता
२०७८ जेठ २२ ०१:१६
अ+

एजेन्सी: भारतका चर्चित टेलिभिजन अभिनेता पर्ल वी पुरीलाई प्रहरीले बलात्कारको आरोपमा शुक्रबार राति पक्राउ गरेको छ। 

मुम्बइको वालिव प्रहरीले नागिन–३ फेम एक्टर पुरीविरुद्ध बलात्कार आरोप दर्ता गरेको छ।

आफूमाथि कारमा बलात्कार भएको र त्यो क्रम बारम्बार चलेको पीडितले बयान दिएको भारतीय अनलाइन आजतकले जनाएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad