सुदूर नेपाललाई विश्वसँग जोड्दै

१५ करोड पटक हेरिने पहिलो नेपाली गीत, ‘कुटुमा कुटु’

। फोटो स्रोत ।
२०७८ जेठ १९, ०६:३८ खबर संवाददाता

काठमाडौं: चलचित्र ‘२ रुपैयाँ’मा रहेको ‘कुटुमा कुटु’ बोलको गीतलाई युटुबमा १५ करोड पटक हेरिएको छ।

यो गीत १५ करोड पटक हेरिएको पलिो नेपाली गीत हो। गीतको भिडियोमा स्वस्तिमा खड्का, निश्चल बस्नेत र असिफ शाहको नृत्य छ।

गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा राजनराज, राजन इशान र मेलिना राइको स्वर रहेको छ। सन् २०१७ मे २८ मा रिलिज ‘कुटुमा कुटु’ बोलको गीत अझै लोकप्रिय नै छ।

कमेन्ट लोड गर्नुस