सुदूर नेपाललाई विश्वसँग जोड्दै

लम्की र दैजीमा २ वर्षभित्रै औद्योगिक क्षेत्र निर्माण हुने

२०७८ जेठ १५, ०६:४२ खबर संवाददाता

धनगढीः कैलालीको लम्की र कञ्चनपुरको दैजीमा आगामी २ वर्षभित्रै औद्योगिक क्षेत्र निर्माण सम्पन्न गरिने बताइएको छ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै निर्माणको प्रक्रियामा रहेका ती औद्योगिक क्षेत्रहरु २ वर्षभित्रै निर्माण सम्पन्न गरिने गरी बजेटको व्यवस्था गरिएको वक्तव्यमार्फत जनाएका हुन्।

दैजी छेला औद्योगिक क्षेत्र निर्माणले गति लिने भएपछि स्थानीय खुशी

 

कमेन्ट लोड गर्नुस