सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको सिलगढीमा कृषि थोक बजार स्थापना हुने

२०७८ जेठ १५, ०५:१६ खबर संवाददाता

डोटी: सरकारले डोटीको सिलगढीमा कृषि थोक बजार स्थापना गर्ने भएको छ।

आगामी आर्थिक वर्ष २०७८÷०७९ को लगि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले डोटीसहित देशका विभिन्न जिल्लामा कृषि थोक बजार स्थापना गने बताएका हुन्।

कमेन्ट लोड गर्नुस