सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज बजेट सार्वजनिक हुने

२०७८ जेठ १५, १०:०९ खबर संवाददाता

काठमाडौं: शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक हुने भएको छ।

प्रधानमन्त्री कार्यालयबाट आज अपरान्ह ४ बजे बजेट सार्वजनिक हुने बताइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन्। करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी सरकारको छ।
 

कमेन्ट लोड गर्नुस