सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी मिड सिटी ग्रुप द्धारा मालाखेती अस्पताललाइ स्वास्थ्य सामग्री सहयोग

२०७८ जेठ १२, ०७:५० रासस

धनगढीः धनगढी मिड सिटी गु्रपले मालाखेती अस्पताललाइ स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको छ।

बुधबार गु्रपले दुइ लिटरको इलेक्ट्रीक जग, सेनेटाइजर, मल्टिपल्क लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको मलाखेती अस्पतालका हेल्थ असिस्टेन्ट सत्य राज फुलाराले बताए। 
 

कमेन्ट लोड गर्नुस