सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको मंगलसेनको कमलबजार प्रयोगशालालाई पुन: ५ लाख सहयोग

२०७८ जेठ २, ०३:२५ खबर संवाददाता

धनगढी: अछामको मंगलसेन नगरपालिकाले कमलबजार पीसीआर प्रयोगशालालाई पुन:५ लाख सहयोग गरेको छ। 

प्रयोगशालालाई यसअघि पनि ५ लाख सहयोग गरेको नगरपालिकाले आइतबार पुन: ५ लाख सहयोग गरेको हो। 

अछाममा एक मात्र पीसीआर प्रयोगशाला भएकाले नियमित सञ्चालनमा बाधा नहोस् भन्ने उद्देश्यले सो रकमको चेक प्रदान गरिएको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस