सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुम्बईमा रहेका नेपालीको कथा

२०७५ असोज ३०, ०२:२० आरजु

मुम्बई भारतको पश्चिमी तटमा स्थित भारतीय राज्य महाराष्ट्रको राजधानी हो। यसको अनुमानित जनसङख्या साढे तीन करोड छ। त्यो भिडमा झण्डै तीन लाख नेपालीहरु पनि आ-आफ्नै कथा बोकेर जिविका चलाईरहेका छन्। रोजागरीका लागि भारत जाने नेपालीहरुको सपनाको शहर नै मुम्बई हो। मुम्बईमा काम गर्ने र अध्ययनका लागि जाने नेपालीहरुको आ–आफ्नै कथा छ।

धेरैले मुम्बई सम्मको यात्रा तय गर्नका लागि ठूलो संघर्ष गर्नुपरेको छ भने मुम्बईका गल्लीमा नेपालको भन्दा पनि निम्न स्तरको काम गर्ने नेपालीको जमात पनि ठुलो छ। तर केहि यस्ता पात्र पनि छन् जस्ले मुम्बईमा संघर्ष गरेर सफलताको शिखर चुम्न पनि सफल भएका छन्।

उनीहरुको कथा सुनौ सोफीया एसएमटी मनोरमादेवी सोमानी कलेज मुम्बईका विद्यार्थीले नेपालको भ्रमणपछि तयार पारेको बृत्तचित्रमा.........
 

कमेन्ट लोड गर्नुस