सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको महाकाली नगरपालिकाले ५० शय्याको आइसोलेसन बनाउँदै

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ १, ०८:२९ खबर संवाददाता

धनगढी: दार्चुलाको महाकाली नगरपालिकाले ५० शय्याको आइसोलेसन बनाउने भएको छ।

महेन्द्र नमूना मावि खलंगाको विद्यालय भवनमा आइसोलेसन बनाउने काम सुरु भइसकेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

शुक्रबार १४ वेड आइसोलसन जडान गरिएका र शनिबारसम्म सबै शय्या तयार गरिने बताइएको छ। यस्तै मार्मा गाउँपालिकाले पनि ५ शय्याको कोडिभ १९ अस्पतालमा ५ शय्या अझ थपि गर्ने बताएको छ। 
 

कमेन्ट लोड गर्नुस