सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनबाट आयो ४ सय थान अक्सिजन सिलिन्डर

२०७८ वैशाख २८, ०५:०० खबर संवाददाता

काठमाडौं : चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा अवतरण गरेको छ।

जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको छ।

चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय आज आएको हो।

कमेन्ट लोड गर्नुस