अमिताभले कोभिड सेन्टललाई गरे २ करोड सहयोग

२०७८ वैशाख २७, ०५:१२
काठमाडौं: कोरोना भाइरसको दोश्रो लहरको चपेटामा परेको भारतमा दैनिक हजारौ मानिसको मृत्यु भइरहेको छ भने चार लाखमा कोरोना संक्रमण भेटिइरहेको छ।
यसैबीच बलिउड अभिनेता अमिताभ बच्चनले दिल्लीको कोभिड सेन्टललाई २ करोड रुपैयाँ सहयोग गरेका छन्।
३ सय बेडको सो सेन्टलका लागि अमिताभले उक्त रकम सहयोग गरेका कोभिड केयर फेसिलिटी रकाबगंज गुरुले सामाजिक संजालबाट जानकारी गराएका हुन्।
.gif)



कमेन्ट लोड गर्नुस