सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनेत्री वर्षालाई कोरोना सङ्क्रमण

२०७८ वैशाख २६, ०२:२१ खबर संवाददाता

काठमाडौं: अभिनेत्री वर्षा राउतलाई कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

उनले आफूलाई कारोना पाजेटिभ देखिएको सामाजिक सञ्जालमार्फत जनाएकी हुन्।

वर्षाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै होम आइसोलेसनमा बसेको बताएकी छिन्। 

कमेन्ट लोड गर्नुस