सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका थप एक कोरोना संक्रमितको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख २०, ०४:०३ खबर संवाददाता

धनगढी: डडेल्धुराका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। 

जिल्लाको आलिताल गाउँपालिका–६ की २५ वर्षीया युवतीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। 

उनको आइतबार साँझ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दीलिप कुमार श्रेष्ठले बताए। 
 

कमेन्ट लोड गर्नुस