सुदूर नेपाललाई विश्वसँग जोड्दै

पछिल्लो २४ घण्टामा ७ हजार २११ जनामा कोरोना पुस्टि

२०७८ वैशाख १९, ०४:४० खबर संवाददाता

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कमेन्ट लोड गर्नुस