सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा कार्यरत एक शिक्षकको कोरोना भाइरसका कारण मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख १६, ०६:२५ खबर संवाददाता

डडेल्धुरा: कोरोना भाइरसको कारण डडेल्धुरामा कार्यरत एक शिक्षकको मृत्यु भएको छ। 

जिल्लाको अमरगढी नगरपालिका–७ स्थित उग्रतारा माध्यमिक विद्यालय पोखरामा कार्यरत ४० वर्षीय शिक्षक धर्मानन्द ओझाको मृत्यु भएको नगरपालिकाले जनाएको छ।

बिहीबार उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। 

उनको घर दार्चुला भएको नगरपालिकाले जनाइएको छ। 

कमेन्ट लोड गर्नुस