सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा जिप दुर्घटना, २ जनाको मृत्यु

२०७५ असोज २३, ११:२४ खबर संवाददाता

बझाङमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरको वेदकोट नगरपालिकाकी ६५ बर्षिया वीस्नादेवी बोहरा र कैलालीको घोडाघोडी नगरपालिकाका ५६ बर्षिया धनबहादुर बोहरा रहेका छन। बझाङको बुङगल नगरपालिका ५ मा से ज ७२६ नम्बरको जिप दुर्घटना हुदा अन्य १२ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय बाझाङले जनाएको छ। घाईतेको प्राथामिक स्वास्थ्य केन्द्र राईम देउरामा उपचार भैरहेको प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस