सुदूर नेपाललाई विश्वसँग जोड्दै

१० जना सवारी बोकेको जिप डोटीमा दुर्घटना

२०७८ वैशाख ७, ०४:३३ खबर संवाददाता

धनगढी  :  डोटीमा १० जना सवारी बोकेको जिप दुर्घटना भएको छ । 

जिल्लाको बोगटान फुड्सील गाउँपालिका वडा नम्बर ७ चवराचौतारामा जिप दुर्घटना  भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

प्रहरीका अनुसार दिपायलबाट सिमचौरका लागी हिडेको से १ ज १००३ नम्बरको जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन् भने अन्य ९ जना सामान्य रहेका छन् । 
 

कमेन्ट लोड गर्नुस