सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीबाट अत्तरिया आइरहेको नेपाली सेनाको गाडी दुर्घटना

२०७८ वैशाख ४, ०२:४३ खबर संवाददाता

डोटीबाट अत्तरिया आइरहेको नेपाली सेनाको गाडी दुर्घटना भएको छ । 

दिपायलबाट अत्तरिया तेघरीका लागि छुटेको सुप ३०१००१ ग ३७३२ नम्बरको गाडी जोरायल गाउँपलिका वडानम्बर १ गैरास्थित घण्टेश्वरमा  दुर्घटनामा भएको प्रहरीचौकी घण्टेश्वरले जनाएको छ । प्रहरीका अनुसार, मानवीय क्षती भने भएको छैन । 

वर्षाका कारण ओरालोबाटोमा विपरितदिशाबाट आइरहेको गाडीलाई ओभरटेक गर्दा चिप्लीएर पल्टेको जनाइएको छ । 

 

 

कमेन्ट लोड गर्नुस