सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ६०३ जनामा कोरोना संक्रमण पुस्टि

२०७८ वैशाख १, ०४:४६ खबर संवाददाता

काठमाडौं: पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। 

४ हजार २ सय ८९ जनाको परीक्षण गर्दा ६ सय ५ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए। 

हालसम्म कोरोना संक्रमण मुक्त हुनेका दर ९७.५ प्रतिशत पुगेको  ।
 

कमेन्ट लोड गर्नुस