सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम खेलकुद परिषद सदस्य सचिव सिंहसहित पदाधिकारीलाई सम्मान

२०७७ चैत्र ३१, ०३:५५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश खेलकुद प्रदेश परिषद सदस्य सचिव दीपक सिंहलगायतका सदस्यहरुलाई सम्मान गरिएको छ।

कार्यक्रममा परिषदका सद्स्य झलक शाह, दुर्गा अधिकारी, चित्र भट्टलगायतलाई पनि सम्मान गरिएको थियो।

सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कैलालीले मंगलबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो।

खेलकुद विकास समितिका क्षेत्रीय प्रमुख प्रेम मल्ल, जिल्ला खेलकुद विकास समितिका प्रमुख टोप बिष्टले स्वागत तथा सम्मान गरेका थिए। सुदूरपश्चिम प्रदेश सरकारले चैत्र ८ गते  सदस्य सचिवसहित ३ सदस्यी परिषद सदस्य नियुक्त गरेको थियो ।
 

कमेन्ट लोड गर्नुस