सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको शिखर नगरपालिकामा ४ दिन विद्यालय बन्द

२०७७ चैत्र ३०, ०४:११ खबर संवाददाता

डोटी: विशु पर्व मनाउन डोटीको शिखर नगरपालिकाले ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

नगरपालिकाले आइतबार सूचना जारी गर्दै सोमबारदेखि वैशाख ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको हो। 

नगर शिक्षा समितिको निर्णयले बिदा दिइएको नगर शिक्षा शाखाका प्राविधिक सहायक रोजी जोशीले जानकारी दिइन्।
 

कमेन्ट लोड गर्नुस