H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ जेठ , बुधवार ०२:४२
May 19 2021, Wednesday
02:42:51 AM

डोटीको शिखर नगरपालिकामा ४ दिन विद्यालय बन्द

विज्ञापन
खवर संवाददाता
२०७७ चैत्र ३० ०४:११
अ+

डोटी: विशु पर्व मनाउन डोटीको शिखर नगरपालिकाले ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

नगरपालिकाले आइतबार सूचना जारी गर्दै सोमबारदेखि वैशाख ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको हो। 

नगर शिक्षा समितिको निर्णयले बिदा दिइएको नगर शिक्षा शाखाका प्राविधिक सहायक रोजी जोशीले जानकारी दिइन्।
 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad