सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा ५ जना यात्रु सवार जीप दुर्घटना

२०७७ चैत्र २९, १२:३७ खबर संवाददाता

दार्चुला: दार्चुलामा जीप दुर्घटना भएको छ। 

शनिबार जिल्ला सदरमुकाम खलङ्गाबाट दुहु गाउँपालिका वडा नम्बर ३ तिमुरबाटातर्फ गइरहेको से१ज ९११ नम्बरको जीप बेलुकी करिब साढे ७ बजेतिर दुर्घटना भएको हो। 

जीप दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। जीपमा चालकसहित ५ जना सवार रहेको बताइएको छ। 

 

कमेन्ट लोड गर्नुस