सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिताको मिति तय

२०७७ चैत्र २९, ०७:२३ खबर संवाददाता

धनगढी: कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिताको मिति तय भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०७८ बैशाख १२ गतेदेखि जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्ने र बैशाख १८ गतेदेखि जिल्ला लिग फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको हो। 

संघको हालै बसेको बैठकले फुटबल विकासका लागि आगामी दिनमा जिल्लाका नौ वटै स्थानीय तहसँग फुटबल प्रशिक्षकको व्यवस्थापनका लागि पहल गर्ने निर्णय गरेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस