H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ जेठ , बुधवार ०३:०७
May 19 2021, Wednesday
03:07:17 AM

सुदूरपश्चिमका ३ सीडीओको सरुवा

विज्ञापन
खवर संवाददाता
२०७७ चैत्र २७ ०६:१५
अ+

धनगढीः सुदूरपश्चिमका ३ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ।

गृह मन्त्रालयले डोटी, बाजुरा र बैतडीका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो। डोटीका प्रमुख जिल्ला अधिकारी भीम प्रसाद भट्टराइलाई चितवन सरुवा गर्दै गृहले उनको ठाउँमा सुनिल खनाललाई पठाएको छ।

यस्तै, बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद गैरेको कारागार कार्यालय पर्सा सरुवा भएको छ। उनको ठाउँमा गोपाल अधिकारी आउने भएका छन्।

बैतडीका प्रजिअ मोहनराज जोशीको जिल्ला प्रशासन कार्यालय रुपन्देही सरुवा भएको छ। राजेन्द्रदेव पाण्डेलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ।द 
 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad