सुदूर नेपाललाई विश्वसँग जोड्दै

ललितपुर मेयर कपमा एपीएफले सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्ने

। फोटो स्रोत ।
२०७७ चैत्र २२, ०९:१५ खबर संवाददाता

काठमाडौंः ललितपुर मेयर कपमा एपीएफले सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्ने भएको छ। ललितपुर मेयर महिला च्याम्पियनसिपमा आज दुई खेल हुने भएका छन्।

कीर्तिपुरको टीयू क्रिकेट मैदानमा हुने पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा ललितपुर मेयर्स ११ लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा सुदूरपश्चिम, ललितपुर मेयर टिम, एपीएफ, प्रदेश १ र लुम्बिनी प्रदेश गरी पाँचवटा टिमको सहभागीता रहेको छ।  

कमेन्ट लोड गर्नुस