सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भीरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु

२०७७ चैत्र २, ०१:०७ खबर संवाददाता

दार्चुला: दार्चुलामा ढुंगा लागेर एक जनाको मृत्यु भएको छ। मालिकार्जुन गाउँपालिका–८ थक्तोली बस्ने ४५ वर्षीय बीर राम टमाटाको ढुङ्गा लागेर मृत्यु भएको हो।

सोमबार बिहान ७ बजेतिर दार्चुला–गोकुलेश्वर सडक खण्ड किनारमा गिट्टिको लागि ढुङ्गा निकाल्ने क्रममा भीरबाट खसेको ढुङ्गा लागेर टमटाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस