सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एक फर्निचर उद्योगमा आगलागी

२०७७ फाल्गुन २२, १२:३७ खबर संवाददाता

धनगढी: धनगढीको एक फर्निचर उद्योगमा आगलागी भएकाे छ। 

उपमहानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालिमा आगलागी भएको हो।

आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। 

आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस