सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृष्णप्रसाद भट्टराई स्मृती प्रतिष्ठानको द्धितीय उपाध्यक्षमा जोशी र सचिवमा हमाल

२०७७ फाल्गुन १६, ०६:४७ खबर संवाददाता

डडेल्धुरा: कृष्णप्रसाद भट्टराई स्मृती प्रतिष्ठान नेपाल डडेल्धुराको द्धितीय उपाध्यक्षमा नेत्रप्रसाद जोशी र सचिवमा तिलकबहादुर हमाललाई मनोनित गरिएको छ। 

प्रतिष्ठानको विधान २०६८ को धारा १४(१) को (क) अनुसार दुवैलाई मनोनित गरेको बताइएको छ। 

उनीहरुलाई नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा प्रदेश सांसद कर्णबहादुर मल्लले मनोनित गरेका हुन। 

कमेन्ट लोड गर्नुस