सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको दुर्गम क्षेत्र कोल्टीमा पहिलो पटक बस पुग्यो

२०७७ फाल्गुन १६, ०१:०८ खबर संवाददाता

बाजुरा: बाजुरा आइतबार बाजुराको दुर्गम क्षेत्रमा रहेको कोल्टीमा बस पुगेको छ। पहिलो पटक बस मार्तडी हुँदै कोल्टी पुगेको हो।  

कर्णाली प्रदेश०२ ००१ ख ०४०२ नम्मरको बस पुगेपछि बस हेर्ने स्थानीयको भिड लागेको छ। 

उक्त बस बाजुराको कोल्टी हुँदै हुम्ला नियमित चल्ने बताइएको छ। 

कमेन्ट लोड गर्नुस