H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ फाल्गुन २५, मङ्गलवार ०७:१०
Mar 09 2021, Tuesday
07:10:01 AM

धनगढीमा वडास्तरिय भलिबल प्रतियोगिता सम्पन्न

विज्ञापन
खवर संवाददाता
२०७७ फाल्गुन ०६:५३
अ+

धनगढी: धनगढीमा वडास्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ। 

उप–महानगरपालिकाको वडा नम्बर ३ बोराडाँडी रुबस टोल विकास समितिले आयोजना गरेको भलिबल प्रतियोगिता सम्पन्न भएको हो। 

केदार टोल विकास समिति प्रतियोगिताको विजेता भएको रुबस टोल विकास समितिका अध्यक्षा इश्वरबहादुर चन्दले बताए।

विज्ञापन
विज्ञापन
Skip Ad