सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा वडास्तरिय भलिबल प्रतियोगिता सम्पन्न

२०७७ फाल्गुन ९, ०६:५३ खबर संवाददाता

धनगढी: धनगढीमा वडास्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ। 

उप–महानगरपालिकाको वडा नम्बर ३ बोराडाँडी रुबस टोल विकास समितिले आयोजना गरेको भलिबल प्रतियोगिता सम्पन्न भएको हो। 

केदार टोल विकास समिति प्रतियोगिताको विजेता भएको रुबस टोल विकास समितिका अध्यक्षा इश्वरबहादुर चन्दले बताए।

कमेन्ट लोड गर्नुस