H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ फाल्गुन १८, मङ्गलवार ०१:३५
Mar 02 2021, Tuesday
01:35:54 AM

तोलामा ८०० ले बढ्यो सुनको मूल्य

रासस
२०७७ फाल्गुन १२:५७
अ+

काठमाडौँ: स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८०० ले बढेको छ। छापावाला सुन तोलामा आज ८०० ले वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

तेजाबी सुन शुक्रबार तोलामा ८७ हजार ७५० मा कारोवार भएकामा आज रु ८८ हजार ५५० मा कारोवार हुुने गरी मूल्य निर्धारण भएको छ। 

चाँदी तोलामा एक हजार ३३० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। तोलामा  एक हजार ३०५ मा शुक्रबार कारोवार भएको चाँदी आज तोलामा २५ ले वृद्धि भएको हो।

विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad