सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा चित्तलको छालासहित १ जना पक्राउ

२०७७ फाल्गुन ९, ११:२९ खबर संवाददाता

धनगढीः बझाङमा चित्तलको छालासहित १ जना पक्राउ परेका छन्।

जिल्लाको बुङ्गल नगरपालिका–८ बाट चित्तलको छालासहित स्थानीय रघुवीर बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बोहरामाथि आवश्यक अनुसन्धान भइरहेको बताए। 
 

कमेन्ट लोड गर्नुस