सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा घरमा आगलागी, ५ लाखको क्षति

२०७७ माघ २४, ०८:३४ खबर संवाददाता

बाजुराः बाजुरामा घरमा आगलागी हुँदा झण्डै ५ लाख बराबरको क्षति भएको छ।

जिल्लाको त्रिवेणी नगरपालिका–९ मलालगाउँका स्थानीय रंग विष्टको घरमा आगलगी भएको प्रहरीले जनाएको छ। 

आगलागीबाट घरमा रहेको नगद डेढ लाख रुपैँया, सुन र अन्य लत्ताकपडा, धान, गहुँ, कोदो लगायतका सामान जलेर करिब ५ लाखको क्षति भएको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस