सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुवाले गरे छोरीको हत्या

। फोटो स्रोत ।
२०७५ भदौ २६, ०६:०२

बाजुराको त्रिबेणी नगरपालिका ७ दगडमा बुवाले छोरीको हत्या गरेका छन। धन बहादुर अयडीले ५ बर्षिया छोरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। हत्या गरि घर नजिकै शव गाडेको अवस्थामा फेला परेको बडिमालिका प्रहरी चौकिका प्रहरी सहायक निरिक्षक गगन सिंह भाटले बताए। झण्डै २ साता अगाडी कुटपिट गरि छोरीलाई मारेर खेतको आलिमा फालेको प्रहरिले जनाएको छ। छोरीको हत्या भएपछि आमा धना अयडि भागेर माईति गएको स्थानीयले बताएका छन। प्रहरी घटना स्थल पुगेर अनुसन्धान गरिरहेको छ। प्रहरीले अयडीलाई नियन्त्रण लिएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस