सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीमा देउडा खेलेर प्रदर्शन

२०७७ माघ २२, ०१:४७ खबर संवाददाता

धनगढीः देशव्यापी आम हड्ताल घोषणा गरेको नेकपा प्रचण्ड–नेपाल समूहले कैलालीको लम्कीमा देउडा खेलेर प्रदर्शन गरेको छ। 

एकातर्फ महिला र अर्कोतर्फ पुरुषले देउडा गाउँदै आमहड्ताल गरेको संकेत गरेका हुन। 

उनीहरुले प्रतिनिधी सभा विघटन तथा संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा गित गाउँदै देउडा खेलेका छन्। 
 

कमेन्ट लोड गर्नुस