सुदूर नेपाललाई विश्वसँग जोड्दै

आत्महत्या रोकथाम दिवसका अवसरमा अभिमुखिकरण

२०७५ भदौ २५, ०५:१६

बिश्व आत्महत्याको रोकथाम दिवसको अवसरमा मनोवैज्ञानिक सम्प्रदाय नेपाल (टिसप) ले बैतडीको मेलौलीमा रहेको मणिलेक माद्यमिक बिद्यालयमा आत्महत्या रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समय अत्याधिक आत्महत्या हुने जिल्लाहरुमा यसको रोकथामका लागि टिपसले कार्यक्रम गर्दै आएको छ । यसअघि गत बिहिवार र सुक्रबार जिल्लाको मेलौली नगरपालिका ५ खलिगाड स्थित दुर्गा माध्यमिक बिद्यालयमा २ दिने सहजीकरण दिएको थियो । टिसपले २ वर्षमा ३० वटा समुहमा ५५८ जनालाई २–२ दिने आत्महत्या रोकथाम सहजीकरण तालिम संचालन गरेको प्रशिक्षक नरेन्द्र ठगुन्नाले बताए । 
 

कमेन्ट लोड गर्नुस