सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाले स्वास्थ्य मन्त्रालयकै कर्मचारीको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ माघ १२, ०४:२७ खबर संवाददाता

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कम्प्यूटर अधिकृतको कोरोना संक्रमणका कारण निधन भएको छ।

मन्त्रालयको कम्प्यूटर अधिकृतको रुपमा कार्यरत ललितपुर गोदावरी नगरपालिकाका ५१ वर्षीय कृष्ण गोपाल श्रेष्ठको उपचारको क्रममा सोमवार निधन भएको हो।

कोरोना संक्रमण पश्चात वीर अस्पतालमा उपचाररत श्रेष्ठको निधन भएको मन्त्रालयले पुष्टि गरेको छ।

 

कमेन्ट लोड गर्नुस