नेकपा ‘विप्लव’द्धारा कैलालीमा मसाल जुलुससहित प्रदशर्न
२०७७ माघ ९, ०८:३९
धनगढीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ‘विप्लव’ समूहले कैलालीमा मसाल जुलुससहित प्रदशर्न गरेको छ।
जिल्लाको धनगढी, पहलमानपुर, सुखड, बौनिया लगाएतका क्षेत्रमा मसाल जुलुससहितको प्रदर्शन गरेको नेकपा ‘विप्लव’ समूहले बताएको छ। मघ १० गते गरिएको नेपाल बन्द सफल पार्ने मसाल जुलुस गरिएको पार्टीले बताएको छ।
कमेन्ट लोड गर्नुस