भारतले नेपाललाई १० लाख डोज खोप दिने, भोलिदेखि ल्याइने छ खोप
२०७७ माघ ७, ०२:२७
धनगढी: भारत सरकाले अनुदानमा उपलब्ध गराउने कोरोनाविरुद्धको १० लाख डोज खोप बिहीबारदेखि काठमाडौं ल्याउने तयारी भएको छ।
मन्त्रालय र भारतीय राजदूतवासले संयुक्त रुपमा आज आयोजना गरेका पत्रकार सम्मेलनमा भारतले अनुदानमा उक्त खोप उपलब्ध गराउने जानकारी दिइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिएका हुन।
कमेन्ट लोड गर्नुस