सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना पुस्टि

२०७७ माघ ५, ०१:४८ खबर संवाददाता

काठमाडौँ: नेपालमा ३ जनामा कोभिड-१९ को नयाँ प्रजातिको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले जानकारी दिए अनुसार बेलायतबाट फर्किएका ३ जना नेपालीमा कोरोनाको नयाँ प्रजातिको संक्रमण पुष्टि भएको हो।

६७ वर्षीय पुरुष, ३२ वर्षीय पुरुष र २८ वर्षीया महिलामा नयाँ प्रजातीको भाइरस फेला परेको हो। 

उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै छन् ।

 

कमेन्ट लोड गर्नुस