H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ फाल्गुन २५, मङ्गलवार ०१:५१
Mar 09 2021, Tuesday
01:51:04 AM

आइसक्रिममा पनि कोरोनाभाइरस !

विज्ञापन
खवर संवाददाता
२०७७ माघ ०३:०९
अ+

काठमाडौं : आइसक्रिममा पनि कोरोनाभाइरस फेला परेको छ।

चीनको पूर्वी क्षेत्रमा उत्पादित आइसक्रिममा भाइरस भेटिएपछि टियानजिनमा डाकिओदाओ फुड कम्पनीलाई सिल गरिएको छ। 

अहिलेसम्म सो आइसक्रिमबाट कोही पनि संक्रमित भएको प्रमाण भने फेला नपरेको सरकारी जाँच निकायले जनाएको छ। 

आइसक्रिमको कच्चापदार्थ न्युजील्याण्ड तथा युक्रेनबाट आयत गरिएको सरकारी निकायले पुष्टि गरेको छ।

विज्ञापन
विज्ञापन
Skip Ad