सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइसक्रिममा पनि कोरोनाभाइरस !

२०७७ माघ ४, ०३:०९ खबर संवाददाता

काठमाडौं : आइसक्रिममा पनि कोरोनाभाइरस फेला परेको छ।

चीनको पूर्वी क्षेत्रमा उत्पादित आइसक्रिममा भाइरस भेटिएपछि टियानजिनमा डाकिओदाओ फुड कम्पनीलाई सिल गरिएको छ। 

अहिलेसम्म सो आइसक्रिमबाट कोही पनि संक्रमित भएको प्रमाण भने फेला नपरेको सरकारी जाँच निकायले जनाएको छ। 

आइसक्रिमको कच्चापदार्थ न्युजील्याण्ड तथा युक्रेनबाट आयत गरिएको सरकारी निकायले पुष्टि गरेको छ।

कमेन्ट लोड गर्नुस