सुदूर नेपाललाई विश्वसँग जोड्दै

पिपल्स च्वाइज अवार्ड भलिबलकी अरुणालाई

२०७७ पुष २८, ०६:१५ खबर संवाददाता

काठमाडौं: भलिबलकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइज अवार्ड जितेकी छिन्।

सातदोबाटोमा आज भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत पिपल्स च्वाइज विधामा अवार्ड जितेकी हुन्।

ई-सेवा मार्फतको भोटिङ, फेसबुक लाइक, खेलकुद पत्रकार, राष्ट्रिय खेलकुद संघका प्रशिक्षकहरुले दिएको मतको आधारमा शाहीले सार्वधिक मत हासिल गरेर अवार्ड जितेकी हुन्।

अवार्डसँगै उनले १६० सीसीको पल्सर पनि पाएकी छन् ।

कमेन्ट लोड गर्नुस