सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भूकम्प

२०७७ पुष २८, ११:५७ खबर संवाददाता

धनगढी : मंगलबार दार्चुलामा भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुला केन्द्रबिन्दु भएर आज विहान ९ बजेर ४८ मिनेटमा ४.२ रेक्टरस्केलको भूकम्प गएको हो । 

कमेन्ट लोड गर्नुस