सुदूर नेपाललाई विश्वसँग जोड्दै

पृथ्वी जयन्तीको अवसरमा धनगढीका २३ विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

२०७७ पुष २७, ०७:०१ खबर संवाददाता

धनगढी: राष्ट्र निर्माता एवं नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा एकता दिवसको अवसरमा धनगढीका विद्यार्थीलाई सहयोग गरिएको छ। 

शाहको २९९औं जन्म जयन्तीको अवसरमा धनगढी उपमहानगरपालिका–१५ स्थित राष्ट्रिय आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको सामाजिक अभियान कर्ता अभिषेक नाथ(लोक)ले बताए। 

आर्थिक अवस्था कमजोर भएका २३  जना विद्यार्थीलाई सामग्री प्रदान गरेको उनले बताए।  


 

कमेन्ट लोड गर्नुस