सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिकेटर पारस खड्का कोरोनामुक्त

२०७७ पुष २१, ०४:२१ खबर संवाददाता

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का कोरोना मुक्त भएका छन । उनी २५ दिनपछि कोरोना फ्रि भएका हुन।

अघिल्लो महिना राष्ट्रिय टिमको बन्द प्रशिक्षणका बेला पोजेटिभ देखिएका खड्काले विचमा परिक्षण गर्दा फेरी पनि पोजेटिभ आएको थियो। तर उनले सोमबार आफु कोरोना मुक्त भएको जानकारी दिएका छन।

पारसलाई गत मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

 

कमेन्ट लोड गर्नुस