सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा थप एक कोरोना संक्रमितको मृत्यु

२०७७ पुष ९, ०३:०० खबर संवाददाता

अछाम: अछाममा कोरोना भाइरसका थप एक संक्रमितको मृत्यु भएको छ। जिल्ला अस्पताल अछाममा उपचाररत साँफेबगर नगरपालिका–४ का ७४ वर्षीय पुरुको बुधबार राति मृत्यु भएको हो

पुस ६ गते कोरोना पुस्टि भएका उनलाई  नियमित अक्सिजनसहितको उपचार दिएपनि ज्यान बचाउन नसकिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज बिष्टले बताए। 

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या ७० पुगेको छ। 

कमेन्ट लोड गर्नुस