सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा टिप्पर दुर्घटना हुँदा १ को मृत्यु, २ घाइते

२०७७ मंसिर ३०, ०९:०४ खबर संवाददाता

अछाममा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन ।

जिल्लाको मध्ये पहाडी राजमार्ग अन्तरगत  पन्चदेवल विनायक नगरपालिका कीर्तिपुरमा टिप्पर दुर्घटना हुँदा चालकको  घटनास्थलमै ज्यान अछाम प्रहरीले बताएको छ । प्रहरी घटना स्थलमा छ ।

गैरिटाँडबाट विनायक तर्फ गरिरहेको से १ क ७५४ नम्बरको टिप्पर सडकबाट ५ सय मिटर तल खस्दा चालकको घटनस्थलमै मृत्यु भएको बताइएको छ । अन्य २ जना घाइते छन । उनीहरुको पहिचार खुलेको छैन । 


 

कमेन्ट लोड गर्नुस